नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेकाे छ। बिहीबार १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ आज ४० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ४ सय ४० रूपैयाँमा काराेवार भएकाे चाँदी शुक्रबार १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo