प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ।
यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ। २ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। १५ कम्पनीको ८७५ कित्ता सेयर कारोवार भएको छ।
यो सेसनमा कुल १८ पटक सेयर कारोवार भएको छ। ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। एउटा कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।





























प्रतिक्रिया