नेपाली बजारमा आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँ रहेको छ। त्यस्तै, चाँदी आज पनि स्थिर रहेकाे छ। आइतबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भएकाे महासङ्घले जनाएको छ। 

Skip This
Skip This
Logo