प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ। यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ। ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।





























प्रतिक्रिया