नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
तेजावी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ। त्यस्तै, चाँदी आज २५ रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ रूपैयाँमा काराेवार भइरहेकाे महासङ्घले जनाएको छ।





























प्रतिक्रिया