आज नेपाली बजारमा सुनकाे मूल्य ८ सय रूपैयाँले घटेकाे छ। बुधबार १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया