नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। आइतबार १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मुल्यमा काराेवार भइरहेकाे छ।
यस्तै तेजाबी सुन १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ पनि स्थिर रहेकाे छ। आइतबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया