प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ। यससँगै सूचक २०१२.४५ अंकमा आएको छ। १८ लाख ७९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८ कम्पनीको ७७ सय ४० कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल १४ पटक सेयर कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo