काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । विहिबार प्रतितोला ७ सय रुपैंयाँले घटेको सुन आज पनि ५ सय रुपैंयाँले घटेको हो ।
सुन आज प्रति तोला ९० हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार सुन प्रति तोला ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ सय रुपैंयाँमा र चाँदी ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया