प्रख्यात मुभएनपिक आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ। मुभएनपिक आइसक्रिम केएल दुगड समूहद्वारा आयात गरिएको हो ।
काठमाडौँको ठमेल स्थित ठमेल – द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन सोमबार एक भव्य कार्यक्रमका साथ भएको थियो । स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहनेछ ।































प्रतिक्रिया