प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ। यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ। १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो।
यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो। १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।





























प्रतिक्रिया