प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ। यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ। २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो। ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Skip This
Skip This
Logo