घट्यो सुनको मूल्य, कति पुग्यो आज ? (भिडियोसहित)

घट्यो सुनको मूल्य, कति पुग्यो आज ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज सुनको मूल्यमा गिरावट आएको छ । छापावाल सुन आज प्रति तोला ९१ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुन प्रति तोला ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो । आज प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैंयाँमा र चाँदी ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Skip This
Skip This
Logo