सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश

सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश

केन्द्रबिन्दु
0
Shares

सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ। सभामा सनराइजले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।  सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन,वासलात,नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ। यस्तै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ।

Logo