नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागु गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो।
पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ। डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ। निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ।





























प्रतिक्रिया