प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५२ विन्दुले बढेको छ। यससँगै सूचक १९६५.४४ विन्दुमा रहेको छ।

१ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको २१ हजार ८६ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ४ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo