प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ। यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ।

४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो। ११ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo