ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि दसैँको उपलक्ष्यमा अफर ल्याएको छ। अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन्।
ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले पनि उपहार जित्न सक्नेछन्। उपकरण खरिद गर्नेहरूमध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीले दुबई भ्रमण गर्ने मौका पाउनेछन्।
यस योजनामा सहभागी हुनलाई विज्ञापनमा दिइएको QR CODE स्क्यान गरि आफ्नो विवरण भरेर सहभागी जनाउन सकिनेछ।





























प्रतिक्रिया