आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ। 

 

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.84 133.44

 

EUR (EUROPEAN EURO)

1 139.12 139.75

 

GBP (UK POUND STERLING)

1 160.15 160.88

 

CHF (SWISS FRANC)

1 143.85 144.5

 

AUD (AUSTRALIAN DOLLAR)

1 83.7 84.08

 

CAD (CANADIAN DOLLAR)

1 96.79 97.23

 

SGD (SINGAPORE DOLLAR)

1 96.61 97.05

 

JPY (JAPANESE YEN)

10 8.86 8.9

 

CNY (CHINESE YUAN)

1 18.19 18.28

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.42 35.58

 

QAR (QATARI RIYAL)

1 36.43 36.6

 

THB (THAI BAHT)

1 3.58 3.6

 

AED (UAE DIRHAM)

1 36.17 36.33

 

MYR (MALAYSIAN RINGGIT)

1 28.12 28.25

 

KRW (SOUTH KOREAN WON)

100 9.76 9.81

 

SEK (SWEDISH KRONER)

1 11.98 12.03

 

DKK (DANISH KRONER)

1 18.65 18.74

 

HKD (HONG KONG DOLLAR)

1 16.96 17.04

 

KWD (KUWAITY DINAR)

1 429.44 431.38

 

BHD (BAHRAIN DINAR)

1 352.37 353.97

 

Logo