आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ। 

 

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.91 133.51

 

EUR (EUROPEAN EURO)

1 139.82 140.45

 

GBP (UK POUND STERLING)

1 161.37 162.1

 

CHF (SWISS FRANC)

1 145.16 145.82

 

AUD (AUSTRALIAN DOLLAR)

1 84.34 84.72

 

CAD (CANADIAN DOLLAR)

1 96.52 96.96

 

SGD (SINGAPORE DOLLAR)

1 96.96 97.4

 

JPY (JAPANESE YEN)

10 8.93 8.97

 

CNY (CHINESE YUAN)

1 18.2 18.29

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.44 35.6

 

QAR (QATARI RIYAL)

1 36.45 36.61

 

THB (THAI BAHT)

1 3.6 3.62

 

AED (UAE DIRHAM)

1 36.18 36.35

 

MYR (MALAYSIAN RINGGIT)

1 28.11 28.24

 

KRW (SOUTH KOREAN WON)

100 9.84 9.88

 

SEK (SWEDISH KRONER)

1 12.06 12.11

 

DKK (DANISH KRONER)

1 18.75 18.84

 

HKD (HONG KONG DOLLAR)

1 16.98 17.05

 

KWD (KUWAITY DINAR)

1 429.68 431.62

 

BHD (BAHRAIN DINAR)

1 352.92 354.51

 

Logo