आज सुनचाँदीको भाउ स्थिर

आज सुनचाँदीको भाउ स्थिर

केन्द्रबिन्दु
0
Shares

सुनचाँदीको भाउ शुक्रवार स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनकाे भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । 

यता, चाँदीको भाउ पनि लगातार तेस्रो दिन स्थिर रहेको छ । शुक्रवार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ । यसअघि बिहीवार पनि सुनचाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो । 

Skip This
Skip This
Logo