आज सुनचाँदीको भाउ बढ्यो, कति छ मूल्य ?

आज सुनचाँदीको भाउ बढ्यो, कति छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ आज १ हजार रूपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ७ हजार ६०० रुपैयाँ काराेवार भएकाे सुन आज १ लाख ८ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  यसैगरी, तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको छ। 

यता, चाँदीको भाउ पनि आज प्रतितोला १५ रुपैयाँले बढेकाे छ। आइतबार १ हजार ३ सय ३० रुपैयाँमा काराेवार भएको चाँदी आज १ हजार ३ सय ४५ रूपैयँमा काराेवार भइरहेकाे छ।

Logo