आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ। 

 

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०० पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.9 133.5

 

EUR (EUROPEAN EURO)

1 140.81 141.44

 

GBP (UK POUND STERLING)

1 163 163.73

 

CHF (SWISS FRANC)

1 146.87 147.53

 

AUD (AUSTRALIAN DOLLAR)

1 85.18 85.57

 

CAD (CANADIAN DOLLAR)

1 97.75 98.19

 

SGD (SINGAPORE DOLLAR)

1 97.36 97.8

 

JPY (JAPANESE YEN)

10 8.93 8.97

 

CNY (CHINESE YUAN)

1 18.21 18.29

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.43 35.59

 

QAR (QATARI RIYAL)

1 36.44 36.61

 

THB (THAI BAHT)

1 3.62 3.64

 

AED (UAE DIRHAM)

1 36.18 36.35

 

MYR (MALAYSIAN RINGGIT)

1 28.1 28.22

 

KRW (SOUTH KOREAN WON)

100 9.87 9.91

 

SEK (SWEDISH KRONER)

1 12.18 12.23

 

DKK (DANISH KRONER)

1 18.88 18.97

 

HKD (HONG KONG DOLLAR)

1 17 17.07

 

KWD (KUWAITY DINAR)

1 429.85 431.79

 

BHD (BAHRAIN DINAR)

1 352.52 354.11

 

Logo