आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा रहेको छ। 

 

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

 

 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.81 133.41

 

EUR (EUROPEAN EURO)

1 140.83 141.47

 

GBP (UK POUND STERLING)

1 163.2 163.93

 

CHF (SWISS FRANC)

1 147.09 147.76

 

AUD (AUSTRALIAN DOLLAR)

1 85.24 85.63

 

CAD (CANADIAN DOLLAR)

1 97.65 98.09

 

SGD (SINGAPORE DOLLAR)

1 97.42 97.86

 

JPY (JAPANESE YEN)

10 8.93 8.97

 

CNY (CHINESE YUAN)

1 18.19 18.27

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.41 35.57

 

QAR (QATARI RIYAL)

1 36.42 36.58

 

THB (THAI BAHT)

1 3.65 3.67

 

AED (UAE DIRHAM)

1 36.16 36.32

 

MYR (MALAYSIAN RINGGIT)

1 28.15 28.27

 

KRW (SOUTH KOREAN WON)

100 9.91 9.95

 

SEK (SWEDISH KRONER)

1 12.18 12.23

 

DKK (DANISH KRONER)

1 18.89 18.97

 

HKD (HONG KONG DOLLAR)

1 16.99 17.06

 

KWD (KUWAITY DINAR)

1 429.65 431.59

 

BHD (BAHRAIN DINAR)

1 352.27 353.86

 

Logo