सुनको मूल्य घट्यो, चाँदीको वढ्यो

सुनको मूल्य घट्यो, चाँदीको वढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम गरिएको छ । यो विहिबारको मूल्य भन्दा ५०० रुपैयाँले कमी हो । विहिबार ९१ हजार १०० मा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदी ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य विहिबार भन्दा प्रतितोला ५ रुपैयाँ बढी हो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। मूल्यमा उतार चढाव आउने क्रम निरन्तर छ ।

Skip This
Skip This
Logo