आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले बढेकाे हाे। बुधबार प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार ७ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज ९५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ४ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo