५ सय रुपैयाँले घट्यो सुनको मूल्य

५ सय रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।

गत आईतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै गरी, आजचाँदीको मूल्यप्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

Skip This
Skip This
Logo