मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा

मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा

केन्द्रबिन्दु
0
Shares

मान्डु हाइड्रोपावरले साधामरणसभा आह्वान गरेको छ। साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाे हाे। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ।  कम्पनिले मंसिर १५ गते विहान ११ बजे साधारणसभा बोलाएको हो।  

Logo