आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री

आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ।

चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ। सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ।

Skip This
Skip This
Logo