साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनकाे मूल्य १ हजार रुपैयाँले घटेकाे छ।
शुक्रबार १ लाख १४ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्य आज २० रूपैयाँले घटेकाे छ। शुक्रबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया