अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले बोलाए बृहत् बैठक

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले बोलाए बृहत् बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज बृहत् बैठक  आह्वान गरेका छन्। अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन्।

सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको भन्दै उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताएका छन्।  बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने प्रधानमन्त्रीको दाबी छ।

Logo