नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।

Skip This
Skip This
Logo