आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य ५ सय रूपैयाँले  बढेकाे छ।

साेमबार १ लाख १५ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १६ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।   

Skip This
Skip This
Logo