घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

घलेम्दी हाइड्रो लिमिटेडका हकप्रद सेयरमा आइतबारदेखि आवेदन दिन सकिनेछ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

Logo