प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ। सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेर १९०९.९७ विन्दुमा गएर बन्द भएको छ।

यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ।  यस सेसनमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रहहेकाे छ। 

Logo