आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १९ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १८ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी आज चाँदीको मूल्य २० रूपैयाँले घटेकाे छ। मंगलबार १ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo