आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ४ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार ६ सय रूपैयाँ कायम भएको हो ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ५० रूपैयाँमा कारोवार भइरहेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य २० रूपैयाँले घटेको छ । बुधबार १ हजार ४ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

Logo