प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

केन्द्रबिन्दु
0
Shares

चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको छ। 

आइतबार प्रि-ओपन सेसनमा ८.५४ अंकले घटेको नेप्से परिसूचक १९८६.०५ विन्दुमा गएर अडिएको छ।  यस सेसनमा ६२ कम्पनीको १६४ पटक भएको कारोबारमा १७ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ९७ हजार ७३४ रुपैयाँको कारोबार भएको छ। 

यस सेसनमा ९ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ। 

Logo