नेपाल एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

नेपाल एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

केन्द्रबिन्दु
0
Shares

नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ। बिहीबार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ।

एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ। यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्।

Skip This
Skip This
Logo