चालु साताको अन्तिम कारोबार अन्तिम दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेको छ। सो सेसनमा ६.२८ अंक बढेर २१४८.१६ विन्दुमा पुगेर बन्द भएको छ।
यो सेसनमा ५५ कम्पनीको ९ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ३१ लाख ७२ हजार ६९७ रुपैयाँको कारोबार भएको छ। जसमध्ये ३५ कम्पनीको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको र बाँकी ११ स्टकको मूल्य स्थिर छ।





























प्रतिक्रिया