चालु साताको पहिलो कारोबार अन्तिम दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ।
सो सेसनमा ५.५७ अंक बढेर २११३.६८ विन्दुमा पुगेर बन्द भएको छ। यो सेसनमा ४७ कम्पनीको ११ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ७ हजार ८३४ रुपैयाँको कारोबार भएको छ।
जसमध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य घटेको र बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ।





























प्रतिक्रिया