आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। 

आइतबार १ लाख २० हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरेहकाे छ। 

Skip This
Skip This
Logo