आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य ५ सय रूपैयाँले बढेकाे छ।

साेमबार १ लाख २० हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि १ लाख २१ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख २० हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ। साेमबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० मूल्यमा काराेवार भइरेहकाे छ।

Logo