आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य २ सय रूपैयाँले घटेकाे छ।

मंगलबार १ लाख २१ रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि १ लाख २० हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख २० हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य १० रूपैयाँले घटेकाे छ। मंगलबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५० मूल्यमा काराेवार भइरेहकाे छ।

Skip This
Skip This
Logo