लुम्बिनी विकास बैंकको आज साधारणसभा

लुम्बिनी विकास बैंकको आज साधारणसभा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी विकास बैंकको बिहीबार साधारण सभा बस्दैछ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने गर्नेछ। 

बैंकले बोनस सेयर ४ प्रतिशत र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।बैंकको सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ।

Logo