नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रूपैयाँले घटेकाे हाे।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ। बुधबार १४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया