समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडको माघ २२ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछ। आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ
आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।































प्रतिक्रिया