माध्यमिक तहभन्दा माथिको तहमा पर्यटन विषय समावेश गरिने

माध्यमिक तहभन्दा माथिको तहमा पर्यटन विषय समावेश गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले माध्यमिक तहभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई समावेश गर्ने उल्लेख गरेको छ । बिहिबार आगामी आर्थिक वर्ष २०७७ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् ।
त्यस्तै मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo