चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड विनियोजन

चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड विनियोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहिबार अर्थमन्त्री डा. युवारज खतिवडाले आगामी वर्षको बजेट विनियोजन गर्दै सो कुरा बताएका हुन् । चुरे क्षेत्रमा भूक्षय नियन्त्रण, वर्षातको पानी उपभोग, सीमसारको व्यवस्थापन जस्ता कार्यक्रमहरु सञ्‍चालन गरिने मन्त्री खतिवडाको भनाइ छ ।

Logo