सामाजिक सुरक्षा भत्तालाई निरन्तरता, ६७ अर्ब ५० कराेड बजेट विनियोजन

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता, ६७ अर्ब ५० कराेड बजेट विनियोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले  बृद्वा, अपांग,एकल महिला जस्ता सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन।

चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पछिल्लो समय  सबै भत्ता कट्टा गर्ने भन्ने चर्चा चलेतापनि यसकाे लागि रकम बढाएकाे छ।

Logo